म्युजिक नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(म्यूजिक नेपालबाट अनुप्रेषित)
Music Nepal
स्थापित1982
स्थापनाकर्ताSantosh Sharma
वेबसाइटwww.musicnepal.com Edit this on Wikidata

म्युजिक नेपाल एक नेपाली रेकर्ड लेबल कम्पनी हो।[१] सन्तोष शर्माले सन् १९८२ मा कम्पनीको स्थापना गरेका हुन्।[२] प्रारम्भमा कम्पनीले देशका विभिन्न भागका लोकगीत क्यासेट माध्यममा उत्पादनमा केन्द्रित गरेको थियो । बिस्तारै, कम्पनीले विभिन्न विधाको संगीत रेकर्ड गर्न थाल्यो। सन् २०२० सम्ममा, म्युजिक नेपालको युट्युब च्यानल नेपालमा सबैभन्दा धेरै हेरिने मनोरञ्जन च्यानल हो।[३] कम्पनीले सन् २०१६ ( २०७४ साल) मा मोबाइल एपमार्फत पनि सेवा सुरु गरेको थियो।[४][५]

प्रमुख कलाकारहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Nepal, Music, "Music Nepal", मूलबाट २०२०-०८-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६ 
  2. २.० २.१ Singing Across Divides: Music and Intimate Politics in Nepal, Oxford, England। 
  3. "Nepal: leading YouTube channels by number of views 2020", Statista, मूलबाट २०२२-०२-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०८ 
  4. Lawaju, Hasana (२०१७-०७-१७), "Music Nepal app", The Himalayan Times, मूलबाट २०२१-०४-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६ 
  5. "टेलिकमले सुरु गर्‍यो म्यूजिक नेपाल एप, एक महिनासम्म निशुल्क", मूलबाट २०२१-०२-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२१-०२-१३ मिति
  6. ६.० ६.१ Reviewed work: Shringara Group: Nepali Traditional Folk Tunes, Gyanu Radha Gorkhali, Parshuram Bhandari, Achyut Ram Bhandari, Prakash Chandra Pathak, Music Nepal (P.) LTD.; Sur Sudha: Festivals of Nepal, Prem Rana Autari, Bijaya Vaidya, Surendra Shrestha, Guy Gray 
  7. "Migma Sherpa - Hot Property", मूलबाट २०२१-०१-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६ 
  8. Mausam (२०१८-०६-०७), "Nabin K Bhattarai releases new pop album NKB", The Himalayan Times, मूलबाट २०२०-०६-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-०२-०६ 
  9. "चुरा त होइन अस्तुरा - पहिलो तामाङ सेलो गीत ? - Tamang Online", Tamang Online (en-USमा), २०१६-१२-०७, मूलबाट ४ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०३-०५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]