म.वी.वि.शाह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


म.वी.वि.शाह राजा महेन्द्रको साहित्यिक नाम हो। म.वी.वि.शाह नेपाली कविताको स्वच्छन्दताबादी धाराका बढी भावुक कवि हुन्। उनी नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति समेत हुन्।

नेपाल-प्रज्ञाप्रतिष्ठानका संस्थापक कुलपति कवि म. वी. वि. शाहको अर्धकदको सालिक

परिचय[सम्पादन गर्नुहोस्]

  • जन्म र जन्मस्थान : वि.सं. १९७७ जेठ ३० , नारायणहिटी, काठमाडौँ
  • शिक्षा : अनौपचरिक/व्यावहारिक
  • सेवा, पेसा, र संलग्नता : नेपाल अधिराज्यको राजा(२०१३-२०२८)
  • सम्मान/पुरुस्कार : विभिन्न राष्ट्रबाट राजकीय पदक तथा उपाधिहरु प्राप्त

प्रकाशित कृतिहरु[सम्पादन गर्नुहोस्]

  • उसैको लागि(२०१५)
  • फेरी उसैको लागि(२०२१)
  • अझ उसैका लागि(२०४५)[१]

मृत्यु[सम्पादन गर्नुहोस्]

वि.सं. २०२८ माघ १६ गते दियालो बंगला, चितवन |


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. म. वी. वि. शाह