म पनि डाक्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म पनि डाक्टर पुस्तक मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिल द्वारा स्वास्थ्य सचेतना फैलाउने लक्ष्यले  लेखिएको बुझिंछ। [१]

२०१३ मा प्रकाशित यो पुस्तकले जीवनशैलीमा परिवर्तन, आहार विविधीकरण र स्वास्थ्य जागरूकता बढाउन मुटु र अन्य नसर्ने रोग रोक्ने उपायहरूमा मार्गदर्शन प्रदान गर्दछ।पाठकले आफ्नो स्वास्थ्यको बारेमा महत्वपूर्ण निर्णयहरु लिन विवेक प्रयोग गर्न सकुन भने आसाय यो पुस्तकको शीर्षकबाट बुझिंछ । [२] [३]

लिखित स्वरूपको अलावा, यो पुस्तक ९० भागको ऑडियो-भिजुअल स्वरूपमा उपलब्ध छ जुन नि:शुल्क र सुलभ स्वास्थ्य सम्बन्धी जानकारीको स्रोत प्रदान गर्दछ।[४]

स्वास्थ्य सचेतना फैलाउने उद्धेश्यले डा. ओमले ५००० जती म पनि डाक्टर पुस्तकको प्रति बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई नि:शुल्क वितरण गरेका हुन ।[५]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Republica, "Ma Pani Doctor: A Comprehensive Guide to Preventing Heart Disease", My City (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१७ 
  2. "म पनि डाक्टर | स्वास्थ्य खबरपत्रिका", web.archive.org, २०१३-१०-०५, अन्तिम पहुँच २०२३-०३-१७ 
  3. "A Doctor With Heart Warming Compassion", GorakhaPatra, अन्तिम पहुँच २०२३-०३-१७ 
  4. "‘म पनि डाक्टर’: एक अद्वितीय श्रव्य–दृश्य स्वास्थ्य स्रोत", Kalakarmi.com (en-USमा), २०२३-०३-११, अन्तिम पहुँच २०२३-०३-१७ 
  5. Koirala, Kosh Raj, "Dr Om Murti Anil: A cardiologist who has won hearts, not just treated them!", My Republica (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-१७