ओम मूर्ति अनिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ओम मूर्ति अनिल एक नेपाली हृदयरोग विशेषज्ञ र लेखक हुन जसले स्वास्थ्य सचेतना अभिबृद्धि गर्ने गरेका हुन ।[१] सामाजिक सञ्जालमा लेख र भिड़ियो बाट अनिलले सामान्य मानिसलाई खानपिन र स्वस्थ्य बानीको लागि प्रेरित गरेको देखिंछ।[२] स्वास्थ्य सचेतना बढ़ाऊन उनले म पनि डाक्टर नामको पुस्तक पनि लेखका हुन ।[३]

प्रारम्भिक जीवन र शिक्षा[सम्पादन गर्नुहोस्]

अनिलले त्रिभुवन विश्वविद्यालयबाट स्नातोकोत्तरअखिल भारतीय आयुर्विज्ञान संस्थान, नयाँ दिल्लीबाट  हृदय रोगको विशेषज्ञता  हासिल गरेका हुन ।[४]

सम्मान[सम्पादन गर्नुहोस्]

सुप्रबल जनसेबा श्री[५]

कामना सम्मान[६]

मृगेंद्र सम्झना स्वास्थ्य प्रतिष्ठान[७]

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको “उत्कृष्ट अनुसन्धान”[८]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "विश्व मुटु दिवस: भर्चुअल दुनियाँका मुटु डाक्टर", ekantipur.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-०८ 
  2. सुनार, पवित्रा, "‘फेसबुक लाइभ’ डाक्टर", nagariknews.nagariknetwork.com (नेपालीमा), अन्तिम पहुँच २०२३-०३-०८ 
  3. "म पनि डाक्टर | स्वास्थ्य खबरपत्रिका", web.archive.org, २०१३-१०-०५, अन्तिम पहुँच २०२३-०३-०८ 
  4. "‘म जे गर्छु, मनैदेखि गर्छु’: डा.ओम मूर्ति अनिल", Kalakarmi.com (en-USमा), २०२३-०१-२७, अन्तिम पहुँच २०२३-०३-०८ 
  5. "आठ जना डाक्टरलाई सुप्रबल जनसेवा श्री", Lokaantar (Nepaliमा), अन्तिम पहुँच २०२३-०३-०८ 
  6. "मुटुरोग विशेषज्ञ डा. ओममूर्तिलाई कामना सम्मान", News of Nepal (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-०८ 
  7. सम्मान २०७९’, स्वास्थ्यखबर :: वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता, "वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’", वरिष्ठ मुटु रोग विशेषज्ञ डा ओममूर्ती अनिललाई ‘मृगेन्द्र सम्झना चिकित्सा गुठी वक्ता सम्मान २०७९’, अन्तिम पहुँच २०२३-०३-०८ 
  8. HealthTv (२०१९-०४-१२), "मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले पाए 'उत्कृष्ट आर्टिकल अवार्ड'", Health TV Online (en-USमा), अन्तिम पहुँच २०२३-०३-०८