यमन राष्ट्रिय फुटबल टोली
स्वरूप
(यमन राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
यमन राष्ट्रिय फुटबल टिम यमनको राष्ट्रिय फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र हो ।
उपनाम(हरू) | Al-Yaman A'Sa'eed (The Happy Yemen) (اليمن السعيد) Al-Shayateen Al-Homr (The Red Devils) The Qahtani Arabs (الشياطين الحمر) | ||
---|---|---|---|
सङ्गठन | यमन फुटबल सङ्घ | ||
सङ्घ | एसियाली फुटबल महासङ्घ (एसिया) | ||
उप-सङ्घ | डब्लू.ए.एफ.एफ (पक्षिम एसिया) | ||
कप्तान | Alaa Al-Sasi | ||
सर्वाधिक गोलकर्ता | Ali Al-Nono (४०) | ||
गृह रङ्गशाला | Althawra Sports City Stadium | ||
फिफा कोड | YEM | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १३३ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ९० (अगस्ट – सेप्टेम्बर १९९३, नोभेम्बर १९९३) | ||
निम्न वरीयता | १८६ (फेब्रुअरी २०१४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
सुडान ९–० यमन (इजिप्ट, सेप्टेम्बर ५, १९६५) मलेसिया ०–१ यमन (क्वालालम्पुर, मलेसिया; सेप्टेम्बर ०८, १९९०) | |||
ठूलो विजय | |||
यमन ११–२ भुटान (कुवेत सहर, कुवेत; फेब्रुअरी १८,२०००) | |||
ठूलो हार | |||
लिबिया १६–१ यमन (कायरो, इजिप्ट; अगस्ट, १९५६) | |||
एसिया कप | |||
उपस्थिति | १ (पहिलो खेल २०१९) | ||
उत्कृष्ट नतिजा | निर्णय हुन बाँकी |
इतिहास
[सम्पादन गर्नुहोस्]खेलाडीहरू
[सम्पादन गर्नुहोस्]उपाधिहरू
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- आधिकारिक वेबसाइट वेब्याक मेसिन अभिलेखिकरण २०१०-०५-०६ मिति (अरबी)
- खेलाडीहरूको सुची (अङ्ग्रेजीमा)