युरिक अम्ल
स्वरूप

युरिक एसिड (Uric acid) भनेको हाम्रो शरीरमा खानाबाट आउने प्युरिन ब्रेकडाउन हुँदै गएपछि बन्ने प्रोडक्ट हो। युरिक एसिड सामान्यत: रगतमा घुलेर बसेको हुन्छ।यसको अणुसूत्र C5H4N4O3 हो । त्यो युरिक एसिड सामान्यभन्दा बढी भयो भने त्यसले शरीरलाई हानी पुर्याउने र विभिन्न समस्या दिने हुन्छ। युरिक एसिड बढी भयो भने जोर्नीमा समस्या दिने खुट्टाको बुढी औंलामा असर गर्ने हुन्छ। धेरैजसो युरिक एसिडले खुट्टाको बुढी औंलामा असर गर्छ।
बुढी औंलामा गएर क्रिस्टल बन्ने र त्यसले एकदमै दुखाइ हुने हुन्छ। यो क्रम बढ्दै जान्छ। कसैलाई महिनामा एक पटक कसैलाई हप्तामा एक पटक धेरै पीडा हुन्छ। युरिक एसिड(यूरिक अम्ल) जोर्नी सुन्निने, तातो हुने र बाहिरको छाला हलुका रातो हुने गर्छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- MedlinePlus - Uric Acid Test
- International Kidney Stone Institute
- Purine content in food अभिलेखिकरण २०११-११-१२ वेब्याक मेसिन
- NHS Clinical Knowledge Summaries अभिलेखिकरण २०१२-११-१४ वेब्याक मेसिन