सामग्रीमा जानुहोस्

रक्त समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रक्त प्रकार (वा रक्त समूह), रातो रक्त कोशिकाहरूमा उपस्थित एबिओ रक्त समूह प्रतिजनद्वारा निर्धारित हुन्छ

रक्त समूह वा रक्त प्रकार, भनेको राता रक्त कोषको सतहमा पाइने पदार्थमा वंशाणुगत एन्टिजन प्रतिजनको उपस्थिति वा अनुपस्थितिमा आधारित रगतको वर्गीकरण हो। रगत प्रणाली अनुसार यी एन्टिजेन्स प्रोटिन, कार्बोहाइड्रेट, ग्लाइकोप्रो प्रोटिन, वा ग्लाइकोलिपिडहरू हुन सक्छन् र यस मध्ये केही एन्टिजनहरू तन्तु र कोषहरूको सतहमा उपस्थित हुन सक्छन्। अनेक रातो रक्त कोशिका सतह एन्टिजन, जुन एलिल वा निकटसँग जोडिएको जीनबाट उत्पन्न हुन्छ, सामूहिक रूपमा रक्त समूह प्रणाली बनाउँछ।

रगत एक जैविक तरल पदार्थ हो। रगत राता रक्त कोष (आरबीसी वा एरिथ्रोसाइट्स), सेता रक्त कोष (ल्युकोसाइट्स) र प्लेटलेटहरू वा थ्रोम्बोसाइट्स)बाट बनेको जटिल संरचनाको द्रव पदार्थ हो।

राता रक्त कोष अनुकूलता तालिका [][]
प्राप्तकर्ता[1] दाता[1]
ओ− ओ+ ए− ए+ बि− बि+ एबी− एबी+
ओ− Green tick
ओ+ Green tick Green tick
ए− Green tick Green tick
ए+ Green tick Green tick Green tick Green tick
बि− Green tick Green tick
बि+ Green tick Green tick Green tick Green tick
एबि− Green tick Green tick Green tick Green tick
एबि+ Green tick Green tick Green tick Green tick Green tick Green tick Green tick Green tick


रगत उत्पादन

[सम्पादन गर्नुहोस्]

रातो रक्त कोशिका अनुकूलता

[सम्पादन गर्नुहोस्]

रक्तदानबाट अधिक लाभ पाउन र भन्डारण अवधि बढाउन ब्लड बैंकमा रगतलाई अनेक उत्पादनमा विभाजन गरिन्छ। यी उत्पादनहरूमा राता रक्त कोष, प्लाज्मा, प्लेटलेट्स, क्रायोप्रेसिपिटेट र ताजा जमेको प्लाज्मा पर्दछन्।

प्लाज्मा अनुकूलता

[सम्पादन गर्नुहोस्]
प्लाज्मा अनुकूलता चार्ट

एउटै रक्त समूहलाई दान गर्ने बाहेक; एबि प्रकार प्लाज्मा दाता, ए, बि र ओ लाई प्लाज्मा दान गर्न सक्छन् र ए र बि बाट ओ प्रकार प्लाज्मा प्राप्त गर्न सक्छन्

प्राप्तकर्ताहरू उही रक्त समूहको प्लाज्मा प्राप्त गर्न सक्छन् तर यो बाहेक दाता- प्राप्तकर्ता रगत प्लाज्मा रातो रक्त कोशिकाहरूको विपरीत हुन्छ:

एबि रक्त समुहबाट निकालिएको प्लाज्मा जुनसुकै रक्त समुहको व्यक्तिलाई दिन सकिन्छ; रक्त समुह ओ भएका व्यक्ति कुनै पनि रक्त समूहबाट प्लाज्मा प्राप्त गर्न सक्छन्: र ओ रक्त समूहको प्लाज्मा ओ रक्त समूहको प्राप्तकर्ताको लागि मात्र प्रयोग गर्न सकिन्छ।

प्लाज्मा अनुकूलता तालिका
प्राप्तकर्ता दाता[1]
बि एबि
Green tick Green tick Green tick Green tick
Green tick Green tick
बि Green tick Green tick
एबि Green tick

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "RBC compatibility table", American National Red Cross, सन् २००६, मूलबाट ४ अगस्ट २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जुलाई २००८ अभिलेखिकरण २००७-०८-०४ वेब्याक मेसिन
  2. Blood types and compatibility अभिलेखिकरण १९ अप्रिल २०१० वेब्याक मेसिन bloodbook.com