सामग्रीमा जानुहोस्

रक डग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रक डग
Chinese摇滚藏獒
निर्देशकऐश ब्रानन
पटकथा
  • ऐश ब्रानन
  • कर्ट भोल्कर
कथा
आधारिततिबेतन रक_डग
लेखक: झेङ जुन
निर्माता
  • एम्बर वाङ
  • डेभिड बी. मिलर
  • रोब फेंग
  • जोयस लो
  • झेङ जुन
मुख्य कलाकार
सम्पादन
  • इभान बिलान्सियो
  • एड फुलर
सङ्गीतरोल्फ केन्ट[४]
वितरक
कम्पनी
मन्डु पिक्चर्स
वितरकलायन्सगेट
प्रदर्शन मिति
  • १५ जुन २०१६ (2016-06-15) (एसआईएफएफ)[१]
  • ८ जुलाई २०१६ (2016-07-08) (चीन)[२][३]
  • २४ फेब्रुअरी २०१७ (2017-02-24) (संयुक्त राज्य)
अवधि
९० मिनेट
राष्ट्र
भाषाहरू
  • अङ्ग्रेजी
  • चिनियाँ
बजेट$६० मिलियन[५][६]
बक्स अफिस$२४.१ मिलियन[७]

रक डग (अङ्ग्रेजी: Rock Dog; चिनियाँ: 摇滚藏獒) सन् २०१६ मा निर्माण गरिएको चिनियाँ-अमेरिकी थ्रिडी कम्प्युटर एनिमेसन भएको सांगीतिक चलचित्र हो। यस चलचित्रको निर्माण मन्डु पिक्चर्स तथा चलचित्रलाई सार्वजनिक भने लायन्सगेट गरेको थियो।[८] ऐश ब्राननद्वारा निर्देशक यस चलचित्रमा जे. के. सिमन्स, लुक विल्सन, एडी इजार्ड, लुईस ब्ल्याक, केनान थम्पसन, माई व्हिटम्यान, जर्ज गार्सिया, म्याट डिलनसैम इलियट अभिनय रहेको छ।[९]

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Frater, Patrick (जुन २, २०१६), "Shanghai Festival Unveils Competition Lineup", Variety (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी ८, २०१७ 
  2. "摇滚藏獒 (2016)", movie.douban.com (चिनियाँमा), douban.com 
  3. "摇滚藏獒(2016)", cbooo.cn (चिनियाँमा)। 
  4. "Rolfe Kent Scoring 'Tibetan Rock Dog'" (अङ्ग्रेजीमा), Film Music Reporter, मार्च १९, २०१५, अन्तिम पहुँच अगस्ट ४, २०१५ 
  5. Amidi, Amid (जुलाई ७, २०१६), "Report: Duelling Chinese Businessmen Are Sabotaging The Release of 'Rock Dog,' Director Ash Brannon Caught in the Middle", Cartoon Brew, अन्तिम पहुँच अक्टोबर १४, २०१६ 
  6. Ryan, Fergus (जुलाई ६, २०१६), "Is Wanda Sabotaging Huayi's 'Rock Dog's Box Office Chances?", China Film Insider (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी ७, २०१८ 
  7. "Rock Dog", The Numbers (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई १३, २०१८ 
  8. "Rock Dog", Box Office Mojo (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०२-१५ 
  9. ९.०० ९.०१ ९.०२ ९.०३ ९.०४ ९.०५ ९.०६ ९.०७ ९.०८ ९.०९ Amidi, Amid (अगस्ट ३, २०१५), "5 Things You Need To Know About The Chinese/American Feature 'Rock Dog'", Cartoon Brew (अङ्ग्रेजीमा), अन्तिम पहुँच सेप्टेम्बर ६, २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]