रजनीकान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रजनीकान्त
रजनीकान्त
जन्म(१९५०-१२-१२)डिसेम्बर १२, १९५०
बंगलौर, मैसूर राज्य, भारत
वासस्थानचेन्नई, तमिलनाडु, भारत
पेशाअभिनेता
कार्यकाल१९७५-हाल सम्म
जीवनसाथीलथा रङ्गचारी
(१९८१-हाल)
सन्तान
आफन्तधनुष (ज्वाइ)

रजनीकान्त तामिल तथा हिन्दी फिल्म का अभिनेता हुन । उनको नायक जीवनको शुरूवात राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म अपूर्व रागङ्गल (१९७५)बाट गरेका थिए ।[१] उनलाई दक्षिण भारतमा भगवान जस्तै उपासना गरिन्छ। उनले राष्ट्रीय फिल्म पुरस्कार विजेता फिलिम अपूर्व रागंगल (१९७५) संँग एक अभिनेता को रूप मा आफ्नो क्यारियर शुरू गरे, जसको निर्देशक बलचन्द्र हुन् जसलाई रजनीकान्त आफ्नो गुरु मान्छन् ।[२]

प्रारम्भिक चरणमा प्रतिवादीको भूमिका(तमिल चलचित्रहरूमा)प्रदर्शन गरेपछी , उनी बिस्तारै-बिस्तारै एक स्थापित अभिनेता जस्तो निखार्दै गए। आफ्नो जीवनको केहि वर्षमा उनी तमिल सिनेमाको एक महान तारा बन्न पुगे र त्यस पछि देखि भारत को लोकप्रिय संस्कृति मा एक प्रतिमान को रूपमा छन् ।[३]उनको विशेष शैली र संवाद बोल्ने तरिका उनको लोकप्रियता र आकर्षणको मुख्य कारण हुन्।[३]अन्य भारतीय क्षेत्रीय फिल्म उद्योगहरूमा काम गर्न को अतिरिक्त, उनले अन्य राष्ट्रीय फिलिमहरूमा पनि काम गरे जसमा संयुक्त राज्य अमेरिकाको फ़िल्म पनि छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भेँकटेश, "रजनीकान्तलाई कोताल्दा", डेक्कन हेराल्ड, अन्तिम पहुँच १६ डिसेम्बर २०११ 
  2. श्रीनिवासन, मीरा (४ सेप्टेम्बर २०१०), "फ्यूज़न ऑफ़ कल्चर एट सेलिब्रिटी वेडिंग", द हिन्दू, अन्तिम पहुँच १२ डिसेम्बर २०१८ 
  3. ३.० ३.१ इथिराज, गोपाल (१४ डिसेम्बर २००९), "आइतबारे सेलेबृटि", Asian Tribune, अन्तिम पहुँच १२ डिसेम्बर २००९ 

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]