रतुवा नदी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रतुवा नदी दमक नगरपालिकाको पूर्वी भाग हुँदै मावा नदीमा मिसिने यस नदीको उपजलाधार १२,४२२ हेक्टर रहेको छ। भू-क्षयको दृष्टिले उपजलाधार क्षेत्र मध्ये जिल्लाको तेस्रो स्थानमा रहेकोले यस रतुवा नदीमा वर्षायाममा आउने बाढीबाट दमक नगरपालिका, लखनपुर, कोहवरा गाविसको आवादी जग्गा र बसोबास क्षेत्रलाई हरेक वर्ष क्षति पुर्‍याई रहेको छ। सिंचाईको सुविधाबाट वञ्चित यस भेगमा रतुवा नदीको वर्षाको पानीलाई उपयोग गर्न सकेमा भरमगदुर फाइदा लिन सकिन्छ। रतुवा नदीमावा नदीलाई दमक नगरपालिकालखनपुर, कोहवरा गाविसको दुःख पनि भनिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]