रत्न पुस्तक भण्डार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रत्न पुस्तक भण्डार
चित्र:Ratna Pustak Bhandar logo.jpg
सहायक कम्पनीरत्न पुस्तक भण्डार
स्थितिसक्रिय
स्थापना१९४६
संस्थापकराम दास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठ
मूल राष्ट्रनेपाल
मुख्यालय स्थानकाठमाडौँ
प्रकाशन प्रकारनेपाली साहित्य, एसियन अध्ययन, हिमालयन अध्ययन, धार्मिक, कल्पित, चित्रकला, यात्रा र संस्मरण
विधानेपाली र अंग्रेजी साहित्य, बिषयगत पुस्तक, लोक साहित्य, आत्मकथा र अन्य
आधिकारिक वेबसाइटhttp://www.ratnabooks.com


रत्न पुस्तक भण्डार  नेपालको एक नीजी प्रकाशनगृह हो । यसको स्थापना  वि.सं. २००३ ताक काठमाडौँँका व्यापारी रत्नदास श्रेष्ठ र रत्नप्रसाद श्रेष्ठले रत्नपार्क भोटाहिटिमा गरेका  थिए । यस प्रकाशनगृहले नेपाली र अङ्रेजी भाषामा भाषा, धर्म, साहित्य, संस्मरण आदि विधाका कृतिहरू प्रकाशित गर्ने गर्छ ।[१][२]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]