रमिते

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमिते
प्रथम संस्करणको आवरन
लेखकजेसन कुँवर
देशनेपाल
भाषानेपाली
प्रकारउपन्यास
प्रकाशकरेड पान्डा बूक्स
प्रकाशित मिति
फेब्रुअरी १३, २०२१
मिडियाको प्रकारपुस्तक
पृष्ठ२८२
पुरस्कारमदन पुरस्कारका (मनोनयन)
आइएसबिएन9789937085373

रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो। [१] [२] यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। [३] यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन ।[४] यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो। पुस्तक चार खण्डहरू मिलेर बनेको परियोजना हो। भविष्यका किस्ताहरू सांगीतिक प्रदर्शन, कला र चलचित्रहरूमा हुनेछन्। यो परियोजना विभिन्न संगीतकार, कलाकार, फोटोग्राफर, चित्रकार र चलचित्र निर्माताहरू बीचको सहकार्य हो।

सारांश[सम्पादन गर्नुहोस्]

उपन्यास एक काल्पनिक संसारमा सेट गरिएको छ, र धेरै पात्रहरुको दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यसमा विभिन्न गीतहरू, स्केचहरू र काल्पनिक लिपिहरू पनि समावेश छन्। पुस्तकले मानव सभ्यता, समाज र हाम्रो संसारलाई दर्पण गर्ने विभिन्न मानवीय प्रवृत्तिको कथा चित्रण गर्दछ।[५]

समलोचना[सम्पादन गर्नुहोस्]

२०७७ सालको मदन पुरस्कारका लागि यो पुस्तक मनोनयन थियो ।[६]

विमोचन[सम्पादन गर्नुहोस्]

पुस्तकको विमोचन फेब्रुअरी १३, २०२१ मा पाटन दरबार स्क्वायरमा रहेको पाटन संग्रहालयमा गरिएको थियो। शुभारम्भ कार्यक्रममा कुँवरको ब्याण्ड नाइट र केही अन्य कलाकारले प्रस्तुति दिएका थिए । [७]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. Setopati, प्रभाकर गौतम ::, "'संसारको सुखदुःखले नपुगेपछि रमिते रचेँ'", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  2. "रमिते : अस्तित्व निर्माण/विनिर्माणको कोलाज", ekagaj (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  3. "जेशन कुवरको आख्यान 'रमिते' सार्वजनिक", Farakdhar || Nepal's Online Magazine (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  4. "गायक जेशनको पुस्तक 'रमिते' लोकार्पण", Nepal Live (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  5. "Ramite: Who is the fairgoer?", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  6. "Madan Puraskar announces shortlist of nine books for award", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२१-१२-०४ 
  7. Setopati, प्रभाकर गौतम ::, "'संसारको सुखदुःखले नपुगेपछि रमिते रचेँ'", Setopati (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-०४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्नुहोस्]