सामग्रीमा जानुहोस्

रम्या कृष्णन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रम्या कृष्णन
रम्या कृष्णन
जन्म (1967-09-15) १५ सेप्टेम्बर १९६७ (उमेर ५८)
चेन्नई, तमिल नाडु, भारत
पेशाअभिनेत्री
कार्यकाल१९८३– हाल सम्म
जीवनसाथीकृष्णा वामसी (२००३–वर्तमान)
सन्तानऋत्विक

रम्या कृष्णन(१५ सेप्टेम्बर १९६७ (उमेर ५८)) एक भारतीय चलचित्र अभिनेत्री हुन्। उनीले हिन्दी, तेलुगू, तमिल, मलयालमकन्नड भाषामा २०० भन्दा धेरै चलचित्रमा कार्य गरी सकेकी छिन्।[]

उनको अभिनयको शुरूआत केवल १३ वर्षको उमेरमा भएको थियो। तब उनी ८ कक्षामा पढने गर्थिन्। उनी एक मलयालम भाषाको चलचित्र नेरम पुलरुंबोलमा मम्मूठीमोहनलालको साथ मुख्य भूमिकामा थिइन्।[] तर यो चलचित्रको प्रदर्शनम ढिलो भयो र यो चलचित्र १९८६मा प्रदर्शित भयो। यस कारण उनको पहली प्रदर्शित चलचित्र वेल्लाई मनसू (१९८५) नामक एक तमिल चलचित्र बन्यो। जसमा उनको साथ वाई॰ जी॰ महेन्द्रले अभिनय गरे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. http://flashnewstoday.com/index.php/ramya-krishnan/ अभिलेखिकरण २०१२-०४-२२ वेब्याक मेसिन
  2. Sujith P. Nair (अप्रिल १-१४, २०१५), "Interview with Ramya Krishnan", Vanitha (Malayalamमा): 18–20।

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]