रश्मी देसाइ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रश्मी देसाइ
Rashami Desai
देसाइ २०१२ मा
जन्मदिव्या देसाइ[१]
(१९८६-०८-०४) ४ अगस्ट १९८६ (उमेर ३२)[२][३]
राष्ट्रियताभारत
पेशाअभिनेत्री, मोडेल, नर्तकी
कार्यकाल२००५–वर्तमान
चिनारीको कारणउत्तरण तपस्या रघुवेन्द्र प्रताप राठौरको रुपमा
जिवनसाथीनन्दीश सन्धू (२०१२–२०१५)
पुरस्कारइन्डियन टेली अवार्ड

रश्मी देसाइ (जन्म दिव्या देसाइ) एउटा भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनि कलर्सबाट प्रसारित प्रचलित टेलिभिजन श्रृङ्खला उत्तरण मा तपस्या ठाकुर (तप्पू)को भूमिकामा गरेको अभिनयको लागी चिनिने गर्छिन । उनी वर्तमानमा हिन्दी, आसामी, बङ्गाली, मणिपुरी र भोजपुरी चलचित्रहरुमा अभिनय गरिरहेकी छिन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. TNN (२९ जनवरी २००८), "Divya is now Rashmi", The Times of India, अन्तिम पहुँच ८ जुलाई २०१६ 
  2. "Mrunal Jain wishes sister Rashami Desai a happy birthday!", The Times of India, १३ फेब्रुअरी २०१६, अन्तिम पहुँच ८ जुलाई २०१६ 
  3. "`Uttaran` changed my life: Rashmi Desai", Zee News, ७ नोभेम्बर २०१२, अन्तिम पहुँच ८ जुलाई २०१६, "After taking a break from the show, the 26-year-old went on to shake a leg on dance reality show ‘Jhalak Dikhlaa Jaa’." 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]