रश्मी देसाइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रश्मी देसाइ
Rashami Desai
देसाइ २०१२ मा
जन्मदिव्या देसाइ[१]
(1986-08-04) ४ अगस्ट १९८६ (उमेर ३७)[२][३]
राष्ट्रियताभारत
पेशाअभिनेत्री, मोडेल, नर्तकी
कार्यकाल२००५–वर्तमान
चिनारीको कारणउत्तरण तपस्या रघुवेन्द्र प्रताप राठौरको रूपमा
जीवनसाथीनन्दीश सन्धू (२०१२–२०१५)
पुरस्कारइन्डियन टेली अवार्ड

रश्मी देसाइ (जन्म दिव्या देसाइ) एउटा भारतीय टेलिभिजन अभिनेत्री हुन्। उनी कलर्सबाट प्रसारित प्रचलित टेलिभिजन शृङ्खला उत्तरण मा तपस्या ठाकुर (तप्पू)को भूमिकामा गरेको अभिनयको लागि चिनिने गर्छिन । उनी वर्तमानमा हिन्दी, आसामी, बङ्गाली, मणिपुरी र भोजपुरी चलचित्रहरूमा अभिनय गरिरहेकी छिन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. TNN (२९ जनवरी २००८), "Divya is now Rashmi", The Times of India, अन्तिम पहुँच ८ जुलाई २०१६ 
  2. "Mrunal Jain wishes sister Rashami Desai a happy birthday!", The Times of India, १३ फेब्रुअरी २०१६, अन्तिम पहुँच ८ जुलाई २०१६ 
  3. "`Uttaran` changed my life: Rashmi Desai", Zee News, ७ नोभेम्बर २०१२, अन्तिम पहुँच ८ जुलाई २०१६, "After taking a break from the show, the 26-year-old went on to shake a leg on dance reality show ‘Jhalak Dikhlaa Jaa’." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]