राइमा सेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राइमा सेन
जन्मराइमा देव वर्मा
(१९७९-११-०७) ७ नोभेम्बर १९७९ (उमेर ४०)
कोलकाता, भारत
पेशाअभिनेत्री
कार्यकाल१९९९-हालसम्म
मातापितामुनमुन सेन (आमा) र भरत देव वर्मा (बुबा)
आफन्तरिया सेन (बहिनी)
सुचित्रा सेन (हजुरआमा)

राइमा सेन (बङ्गाली: রাইমা সেন) (जन्म राइमा देव वर्मा ७ नोभेम्बर १९७९[१]) एक भारतीय अभिनेत्री हुन् जसले प्राथमिक रूपमा बङ्गाली चलचित्रहरुमा अभिनय गर्छिन्।

पूर्व जीवन[सम्पादन गर्ने]

उनी मुनमुन सेनकी छोरि र सुचित्रा सेनकी नातिनी हुन्। उनकी बहिनी रिया सेन पहलैदेखि बलिउडमा अभिनय गर्थिन्। उनको बुबा भारत देव वर्मा त्रिपुराको एक शाही परिवारबाट हुन्।[२]

पुरस्कार[सम्पादन गर्ने]

  • २००६: बङ्गाल फिल्म पत्रकार संघ - सबैभन्दा होनहार अभिनेत्री पुरस्कार :निशी जापानको लागि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. The Telegraph Kolkata, t2, Page 2
  2. Buyers, Christopher, "The Manikya Dynasty: Genealogy", Royal Ark India, अन्तिम पहुँच २००८-०५-३१ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]