सामग्रीमा जानुहोस्

राजेन्द्र सुवेदी (साहित्यकार)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेन्द्र सुवेदी
जन्म२००२ साउन १९
पाँचथर
मृत्यु२०७८ जेष्ठ ३
नागरिकतानेपाली
पेशासाहित्यकार

राजेन्द्र सुवेदी (वि.सं. २००२ साउन १९ - २०७८ जेष्ठ ३) एक वरिष्ठ साहित्यकार हुन्। उनको जन्म पाँचथर जिल्लामा भएको थियो। उनले लेखेका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन्।[१][२]

व्यक्तिगत जीवन

[सम्पादन]

जेष्ठ ३, २०७८ मा उनको कोरोना सङ्क्रमणका कारण ७६ वर्षको उमेरमा निधन भएको थियो।[३][१][२]

कृति

[सम्पादन]

सम्मान तथा पुरस्कार

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन[स्थायी मृत कडी]. nmbnews.com
  2. 1 2 कोरोना संक्रमित वरिष्ठ साहित्यकार सुवेदीको निधन. onlinekhabar.com
  3. ↑ वरिष्ठ साहित्यकार सुवेदीको निधन. ratopati.com