सामग्रीमा जानुहोस्

प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल

निर्देशाङ्कहरू: २७°४२′५३″N ८५°१७′१६″E / 27.7146°N 85.2878°E / 27.7146; 85.2878
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल
Natural History Museum of Nepal
प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल मा पर्दछ नेपाल
प्राकृतिक इतिहास सङ्ग्रहालय नेपाल
नेपालको मानचित्रमा प्राकृतिक इतिहास सङ्ग्रहालयको अवस्थिति
स्थापितवि. सं. 2032
स्थानस्वयंभू, काठमाडौँ,  नेपाल विकिम्यापियामा सङ्ग्रहालयको अवस्थिति
निर्देशाङ्क२७°४२′५३″N ८५°१७′१६″E / 27.7146°N 85.2878°E / 27.7146; 85.2878
प्रकारप्राकृतिक इतिहास
वेबसाइटप्राकृतिक इतिहास सङ्ग्रहालयको आधिकारिक वेवसाइट


प्रदर्शनमा राखिएका विभिन्न प्रजातीका पुतलीहरू

प्राकृतिक विज्ञान संग्रहालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय    नेपालको प्राकृतिक सङ्ग्रहालय हो । वि सं २०३२ मा स्थापित यो सङ्ग्रहालय काठमाडौँको स्वयंभूमा अवस्थित छ । नेपालको प्राकृतिक इतिहास सम्बन्धि सामग्रीको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले यसको स्थापना भएको हो। सङ्ग्रहालयले नेपालको वनस्पति र वन्यजन्तुको ५०,००० नमुनाहरू सङ्कलन गरी प्रदर्शनमा राखेको छ ।[] यो सङ्ग्रहालयले नेपालमा 'संकटापन्न वन्यजन्तु तथा वनस्पतिको व्यापार सम्बन्धि अन्तरराष्ट्रिय महासन्धि' साइटेस (Convention on International Trade in Endangered Species of Wild Fauna and Flora) सम्बन्धि तालिम तथा कार्यक्रमहरू समेत सञ्चालन गर्ने गरेको छ। []

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]
  1. श्रेष्ठ, डा.केशव (२०१०), कपिल बिष्टसँग कुराकानी 
  2. Bisht, Kapil, "In Flesh and Feathers", ECS Nepal, अन्तिम पहुँच ७ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण १७ अक्टोबर २०११ मिति