सामग्रीमा जानुहोस्

रिनी लरुइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रिनी लरुइ
जन्म(१९७०-०८-१४)अगस्ट १४, १९७०[१]
सेन्ट लुइस, मिसौरी, संयुक्त राज्य[१]
अन्य नामRenee LeRue, Renee LaRaue
जातीयताककासियन
उचाइ५ फिट ७ इन्च (१.७० मी)[१]

रिनी लरुइ (१४ अगस्ट १९७०) अमेरिकन अश्लील चलचित्र अभिनेत्री हुन ।[१] उनले अर्की अश्लील चलचित्र अभिनेत्री शे साइट्ससँग मिलेर ड्र्यागनफ्लाई प्रोडक्सन नामक वयस्क चलचित्र कम्पनी सञ्चालन गरिन ।[२] रिनीले २ वटा चलचित्रहरू: "इलेमेन्ट्स अफ डिजायर" र "सेक्स इलुजन" निर्देशन गरिन ।[१]

अवार्डहरू

[सम्पादन]
  • २००२ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट सामुहिक यौन दृश्य, भिडियो – एक्स-रेटेड अडिक्सन ३[३]
  • २००३ एभिएन अवार्ड (मनोनित) – बेस्ट अल-गर्ल सेक्स सिन, फिल्म – पेइङ द पाइपर[४]

सन्दर्भ सूची

[सम्पादन]
  1. 1 2 3 4 5 "Renee LaRue", IAFD.com, अन्तिम पहुँच २००८-१०-१२।
  2. ↑ "Shay Sights and Renee LaRue Form Dragonfly Productions", AVN.com, २००३-०१-३१, अन्तिम पहुँच २००९-१२-०१।[स्थायी मृत कडी]
  3. ↑ "2002 AVN Awards Nominations List", AVN.com, मूलबाट २००१-१२-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१०-०२।अभिलेखिकरण २००१-१२-०८ वेब्याक मेसिन
  4. ↑ "2003 AVN Awards Nominations List", AVN.com, मूलबाट २००२-११-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-१०-०२।अभिलेखिकरण २००२-११-२७ वेब्याक मेसिन

बाहिरी लिङ्कहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]