रिनी लरुइ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रिनी लरुइ
जन्म (१९७०-०८-१४)अगस्ट १४, १९७०[१]
सेन्ट लुइस, मिसौरी, संयुक्त राज्य[१]
अन्य नाम Renee LeRue, Renee LaRaue
जातीयता ककासियन
उचाइ ५ फिट ७ इन्च (१.७० मी)[१]
वयस्क चलचित्र संख्या २०२ (आइएएफडी अनुसार)

रिनी लरुइ (१४ अगस्ट १९७०) अमेरिकन अश्लिल चलचित्र अभिनेत्री हुन ।[१] उनले अर्की अश्लिल चलचित्र अभिनेत्री शे साइट्स संग मिलेर ड्र्यागनफ्लाई प्रोडक्सन नामक वयस्क चलचित्र कम्पनी संचालन गरिन ।[२] रिनीले २ वटा चलचित्रहरू: "इलेमेन्ट्स अफ डिजायर" र "सेक्स इलुजन" निर्देशन गरिन ।[१]

अवार्डहरू[सम्पादन गर्ने]

  • २००२ एभिएन अवार्ड (मनोनित) – उत्कृष्ट सामुहिक यौन दृश्य, भिडियो – एक्स-रेटेड अडिक्सन ३[३]
  • २००३ एभिएन अवार्ड (मनोनित) – बेस्ट अल-गर्ल सेक्स सिन, फिल्म – पेइङ द पाइपर[४]

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ १.२ १.३ १.४ "Renee LaRue", IAFD.com, अभिगमन मिति २००८-१०-१२ 
  2. "Shay Sights and Renee LaRue Form Dragonfly Productions", AVN.com, २००३-०१-३१, अभिगमन मिति २००९-१२-०१ 
  3. "2002 AVN Awards Nominations List", AVN.com, मूलबाट २००१-१२-०८-मा सङ्ग्रहित, अभिगमन मिति २००७-१०-०२ 
  4. "2003 AVN Awards Nominations List", AVN.com, मूलबाट २००२-११-२७-मा सङ्ग्रहित, अभिगमन मिति २००७-१०-०२ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]


यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]