सामग्रीमा जानुहोस्

रियो मोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रियो मोरी
जन्मरियो मोरी
(1986-12-24) डिसेम्बर २४, १९८६ (उमेर ३९)
सिझुओका, जापान
उपाधिमिस युनिभर्स जापान २००७
मिस युनिभर्स २००७
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस युनिभर्स जापान २००७
(विजेता)
मिस युनिभर्स २००७
(विजेता)

रियो मोरी (森 理世, Mori Riyo) (जन्म डिसेम्बर, १९८६) जापान सिझुओकामा भएको हो । उनी एक जापानी अभिनेत्री, नर्तकी, मोडल र सौन्दर्य रानी हुन् । उनी मिस युनिभर्स २००७ उपाधि विजेता हुन् ।[][]

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]

वाल्यावस्थामा रियो मोरीले ४ वर्षकै उमेर देखि नृत्य गर्न थालेकी हुन् ।[] मोरीले क्यानाडाको क्विन्ट बालेट विद्यालयबाट आफ्नो शिक्षा पुरा गरेकी हुन् ।

मिस युनिभर्स २००७

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).
  2. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value). अभिलेखिकरण २०१६-०३-०६ वेब्याक मेसिन
  3. Lua error in मोड्युल:Citation/CS1 at line 4609: attempt to index field 'punct_skip' (a nil value).

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]
पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस युनिभर्स
२००७
उतराधिकारी
पूर्वाधिकारी मिस युनिभर्स जापान
२००७
उतराधिकारी