रुचा हसब्निस
स्वरूप
रुचा हसब्निस | |
|---|---|
| जन्म | ८ फेब्रुअरी १९८८[१] मुम्बई, भारत |
| वासस्थान | मुम्बई, भारत |
| राष्ट्रियता | भारतीय |
| पेशा | अभिनेत्री |
| धर्म | हिन्दु |
रुचा हसब्निस (जन्म ८ फेब्रुअरी १९८८) एक भारतीय चलचित्र अभिनेत्री हुन् । रुचा टेली शृङ्खला "साथ निभाना साथिया" को राशि नामक मुख्य भूमिका निर्वाह गरेको कारण चर्चित भएकी हुन् ।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]मुम्बईबाट वाणिज्य स्नातक गरिसकेपछि, रुचालाई अभिनय गर्ने अनुबन्ध मराठी टेली शृङ्खला "चार चौघी"बाट प्राप्त भयो । वर्तमानमा रुचा "राशि" नामक मुख्य भूमिका निर्वाह गरेकी थिइन, जुन भुमिकाको लागि उनलाई सन् २०११ मा स्टार प्लसको तर्फबाट सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कारबाट सम्मानित गरिएको थियो ।[३]
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ Rucha Hasabnis [Biography] (Rashi is Saath Nibhana Saathiya) अभिलेखिकरण २०१२-०८-१९ वेब्याक मेसिन
- ↑ "Rucha Hasabnis- Biography", Star Plus, अन्तिम पहुँच २३ सितंबर २०११। अभिलेखिकरण २०११-११-०६ वेब्याक मेसिन
- ↑ Real avatar of TV actress अभिलेखिकरण २०१३-०१-१५ वेब्याक मेसिन