सामग्रीमा जानुहोस्

रुद्रराज पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रुद्रराज पाण्डे नेपाली भाषाका साहित्यकार हुन्।

रुद्रराज पाण्डे
जन्मवि.सं. १९५७, फागुन २६
प्यूखा टोल, काठमाडौँ, नेपाल
मृत्युवि.सं. २०४३,चैत २३
काठमाडौँ, नेपाल
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली
विधाउपन्यास, एकाङ्की
उल्लेखनीय कार्यहरूरूपमती
उल्लेखनीय पुरस्कारहरूगो.द.बा. प्रथम
  • वि सं १९५७ साल फागुन २६ गते काठमाडौँको प्युखा टोल
  • बाबुको नाम पद्मराज र आमा टिकालक्ष्मी
  • आमा र बाबु संस्कृतका विज्ञ
  • घरमै संस्कृतका श्लोकहरू
  • रानीपोखरी संस्कृत पाठशाला
  • दरवार हाई स्कूलमा अङ्ग्रेजीको अध्ययन
  • १८ वर्षको उमेरमा कलकत्ताबाट मेट्रीक पास
  • भारतको इलाहबादबाट सरकारी खर्चमा आई.ए.,बी.ए. र इतिहासमा एम.ए.

कथा सङ्ग्रह

[सम्पादन गर्नुहोस्]
  • नवरत्न

एकाङ्की नाटक

[सम्पादन गर्नुहोस्]
  • हाम्रो गौरव
  • हाम्रो नेपाल
  • इसपनैतिकथा

हास्यब्यङ्ग्य

[सम्पादन गर्नुहोस्]
  • नेपाल आजाद सङ्घ उर्फ साँडे सङ्घ

धर्म संस्कृति

[सम्पादन गर्नुहोस्]
  • सन्तदर्शन (भाग १)
  • सन्तदर्शन (भाग २)
  • भारतको सङ्क्षिप्त इतिहास (भाग १)
  • भारतको सङ्क्षिप्त इतिहास (भाग २)
  • इङ्गल्यान्डको इतिहास
  • २०४३ साल चैत २३