रुद्रराज पाण्डे
स्वरूप
रुद्रराज पाण्डे नेपाली भाषाका साहित्यकार हुन्।
रुद्रराज पाण्डे | |
---|---|
जन्म | वि.सं. १९५७, फागुन २६ प्यूखा टोल, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०४३,चैत २३ काठमाडौँ, नेपाल |
पेशा | लेखक |
भाषा | नेपाली |
राष्ट्रियता | नेपाली |
विधा | उपन्यास, एकाङ्की |
उल्लेखनीय कार्यहरू | रूपमती |
उल्लेखनीय पुरस्कारहरू | गो.द.बा. प्रथम |
जन्म
[सम्पादन गर्नुहोस्]- वि सं १९५७ साल फागुन २६ गते काठमाडौँको प्युखा टोल
- बाबुको नाम पद्मराज र आमा टिकालक्ष्मी
- आमा र बाबु संस्कृतका विज्ञ
शिक्षा
[सम्पादन गर्नुहोस्]- घरमै संस्कृतका श्लोकहरू
- रानीपोखरी संस्कृत पाठशाला
- दरवार हाई स्कूलमा अङ्ग्रेजीको अध्ययन
- १८ वर्षको उमेरमा कलकत्ताबाट मेट्रीक पास
- भारतको इलाहबादबाट सरकारी खर्चमा आई.ए.,बी.ए. र इतिहासमा एम.ए.
कृतिहरू
[सम्पादन गर्नुहोस्]उपन्यास
[सम्पादन गर्नुहोस्]कथा सङ्ग्रह
[सम्पादन गर्नुहोस्]- नवरत्न
एकाङ्की नाटक
[सम्पादन गर्नुहोस्]- हाम्रो गौरव
- हाम्रो नेपाल
अनुवाद
[सम्पादन गर्नुहोस्]- इसपनैतिकथा
हास्यब्यङ्ग्य
[सम्पादन गर्नुहोस्]- नेपाल आजाद सङ्घ उर्फ साँडे सङ्घ
धर्म संस्कृति
[सम्पादन गर्नुहोस्]- सन्तदर्शन (भाग १)
- सन्तदर्शन (भाग २)
इतिहास
[सम्पादन गर्नुहोस्]- भारतको सङ्क्षिप्त इतिहास (भाग १)
- भारतको सङ्क्षिप्त इतिहास (भाग २)
- इङ्गल्यान्डको इतिहास
देहावसान
[सम्पादन गर्नुहोस्]- २०४३ साल चैत २३