सामग्रीमा जानुहोस्

रूपमती (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपमती
लेखकरुद्रराज पाण्डे
मूल शीर्षकरूपमती
देशनेपाल
भाषानेपाली
प्रकारउपन्यास
प्रकाशितसन् १९३४

रूपमती रुद्रराज पाण्डेद्वारा लेखिएको र साझा प्रकाशनले बजारमा ल्याएको एक नेपाली भाषाको उपन्यास हो।[]

पण्डित छविलालको छोरा हविलाल ९ वर्षको हुँदा ६ वर्षकी रुपमतीसँग उसको विवाह हुन्छ। रुपमती मोहन प्रसाद लुइटेलकी एक्ली छोरी हो। उ सुशील कर्तव्य परायण र चरित्रवान छे। उसकी सासु उग्र चण्ड चोथाले दुच्छर र स्वभावकी छे। उ रुपमतीलाइ सास्ती दिन्छे। आमाबाट धैर्य र सहनशीलता सिकेकीले गर्दा रुपमती सासूको कर्कस व्यबहार आँसुभित्र लुकाएर चुपचाप सहन्छे।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]