रुवान्डा महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुवान्डा
उपनाम(हरू)She-Amavubi
(The She-Wasps)
सङ्गठनरुवान्डा फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
प्रमुख प्रशिक्षकGrace Nyinawumuntu
कप्तानGloria Nibagwire
सर्वाधिक गोलकर्ताAlice Niyoyita
Jeanne Nyirahatashima
Clementine Mukamana (१)
गृह रङ्गशालाStade Régional Nyamirambo
फिफा कोडRWA
गृह रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१०५ वृद्धि(१५ डिसेम्बर २०१७)
उच्च वरीयता१०८ (मार्च २०१७)
निम्न वरीयता१४८ (सेप्टेम्बर २००५)
पहिलो अन्तर्राष्ट्रिय
रुवान्डा रुवान्डा १–० केन्या केन्या
(किगाली, रूवण्डा; १६ फेब्रुअरी २०१४)
ठूलो विजय
रुवान्डा रुवान्डा १–० केन्या केन्या
(किगाली, रुवान्डा; १६ फेब्रुअरी २०१४)
ठूलो हार
नाइजेरिया नाइजेरिया ८–० रुवान्डा रुवान्डा
(कडुना, नाइजेरिया; ७ जून २०१४)

रुवान्डा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा रुवान्डाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो रुवान्डामा फुटबलको लागि शसकीय निकाय रुवान्डा फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

सबै खेलहरूका विवरण[सम्पादन गर्नुहोस्]

१६ जून २०१४ का अनुसार

प्रतिस्पर्धी खेलहरु जित बराबर हार का लगि क विरुद्धमा गोल अन्तर
 केन्या
 नाइजेरिया १२ -११
 जाम्बिया -३
३ वटा देशहरू १७ −१४

बयस्क राष्ट्रिय टिम[सम्पादन गर्नुहोस्]

२०१२ सम्म रुवान्डाले फिफाद्वरा मान्यता प्राप्त कुनै पनि आधिकारिक खेलहरू खेलेको छैन ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "रुवान्डा: खेल र नतिजाहरू", फिफा, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]