सामग्रीमा जानुहोस्

रुही सिंह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रुही सिंह
जन्म१९९१
जयपुर्, राजस्थान, भारत
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानराजस्थान विश्वविद्यालय
पेशाअभिनेत्री, मोडल
कार्यकाल२०११–वर्तमान
उचाइ१.७५ मी (५ फिट ९ इन्च)
धर्महिन्दु

रुही सिंह एक भारतीय अभिनेत्री, मोडल र पूर्व मिस इन्डिया हुन् । रुहीले आफ्नो बलिउड चलचित्रको यात्रा मधुर भण्डारकरको निर्देशनमा बनेको क्यालेन्डर गर्ल्स नामको चलचित्रबाट गरिन् ।[]

रुही सिंहको जन्म भारतको राजस्थानको जयपुर सहरमा भएको हो ।[][] उनको प्राथमिक शिक्षा पनि जयपुरमा भएको हो ।[]

सिंहको प्रारम्भिक चाहना गायिका बन्ने थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]