रेखा जोशी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेखा जोशी
रेखा जोशी
व्यक्तिगत विवरण
जन्म (1998-04-07) ७ अप्रिल १९९८ (उमेर २६)
कन्चनपुर, सुदूरपश्चिम, नेपाल
विधालोक गीत, डेउडा गायन
पेशागायक, गीतकार
सक्रिय वर्ष(सन् २०१५ – हाल सम्म)
कञ्चनपुर जिल्लाको हल्दुखाल भन्ने ठाउँमा जन्मिएकि रेखा जोशीको पुर्ख्यौँली थलो बाजुरा हो। डेउडा गीत, लोक दोहोरीतीज गीत समेत गरेर अहिलेसम्म ७०० भन्दा बढता गीत गाइ सकेकि छिन्।


बाल्यकाल[सम्पादन गर्नुहोस्]

रेखा जोशीको बाल्यकाल कञ्चनपुर जिल्लामा नै बित्यो।


सङ्गीतिक यात्रा[सम्पादन गर्नुहोस्]

वि. सं. २०७१ सालमा 'घुटुक्क बाडुली लाया' बोलको गीत गाएर गायन क्षेत्रमा रेखा जोशीले प्रवेश गरेकि हुन। उनले लोककदोहरीबाट डेउडाका धेरै भाका गाइसकेकि िछन्। उनी रेडियोमा पनि लोकगीत सम्बन्धी कार्यक्रम चलाउथिन्। उनले कुरूति र विसङ्गतिका बिरूद्ध जनचेतना फैल्याउन्यने गीतहरू पनि गाएकि छिन्। उनले स्वदेश तथा विदेश गरेर सय भन्दा बढी स्टेज प्रोग्रामहरू प्रस्तुत गरिसकेकि छिन्।[१] उनले गाएको केही गीतहरू

  • घुटुक्क बाडुली लाया
  • शिरफूल
  • पूर्णिमाकी रात होइजाउ
  • मैना
  • मैना २[२]


सद्भावना राजदूत[सम्पादन गर्नुहोस्]

‍‍ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP)नेपालले गायिका जोशीलाई सद्भावना राजदूतमा नियुक्त गरेको थियो। लोक तथा डेउडा गायिका रेखा जोशी सुदूरपश्चिम प्रदेशकि लाइ मर्यादित महिनावारी व्यवस्थापन सद्भावना राजदूतमा पनि नियुक्त भएकि हुन्।[३]



सन्दर्भअन[सम्पादन गर्नुहोस्]


भाईरा कडिअन[सम्पादन गर्नुहोस्]