सामग्रीमा जानुहोस्

रेशम फिलिलि (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेशम फिलिलि
निर्देशकप्रणव जोशी
लेखकप्रणव जोशी
निर्माताविनय श्रेष्ठ
माधव वाग्ले
मुख्य कलाकारविनय श्रेष्ठ
मेनुका प्रधान
कर्मा शाक्य
कामेश्वर चौरासिया
शिशिर वाङ्देल
छायाङ्कनबाबु श्रेष्ठ
सम्पादनसुशील न्यौपाने
सङ्गीतकालीप्रसाद बास्कोटा
अलमोडा राना उप्रेती
वितरक
कम्पनीहरू
भि मोसन पिक्चर्स
प्रिन्सेस मुभिज
प्रदर्शन मिति
२०७२ वैशाख ११
अवधि
१३५ मिनेट
देशनेपाल
भाषानेपाली

रेशम फिलिलि २०७२ वैशाख ११ मा प्रदर्शनमा आएको एक नेपाली कथानक चलचित्र हो। चलचित्रमा विनय श्रेष्ठ, मेनुका प्रधान, कर्मा शाक्य, कामेश्वर चौरासिया, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहेको छ।[]

  • विनय श्रेष्ठ रेशमको रूपमा
  • मेनुका प्रधान सुनिताको रूपमा
  • कामेश्वर चौरासिया हरियाको रूपमा
  • कर्मा शाक्य ब्रायन राईको रूपमा
  • आशुतोष श्रेष्ठ चक्रको रूपमा
  • शिशिर वाङ्देल दोर्जे डनको रूपमा
  • सम्तेन भुटिया दोर्जेको रूपमा

प्रतिक्रिया

[सम्पादन गर्नुहोस्]

विसं २०७२ को महाभूकम्प आउनुभन्दा एक दिनअघि ११ वैशाख २०७२ मा यसलाई प्रदर्शन गरिएको थियो।[] भूकम्पले चलचित्रको कमाई र प्रदर्शनमा ठूलो प्रभाव पारेको थियो।[] तर, चलचित्रले एक दिनमै करिब ७१ लाख रुपैयाँ कमाएको थियो। यो चलचित्र २०७२ भदौ ११ मा नेपालमा पुनः प्रदर्शन गरिएको थियो।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Resham Filili", लेन्स नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २२ असार २०८१ 
  2. "Earthquake delayed film release", Voice Of Sid, मूलबाट ४ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१५ मिति
  3. "Box office Nepal", merocinema.com  वेब्याक मेसिन अभिलेखिकरण २०२४-०३-२७ मिति
  4. "Full news", Merocinema.com [स्थायी मृत कडी]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]