रोजर फेडरर
Jump to navigation
Jump to search
![]() रोजर फेडरर २००९ को विम्बल्डन च्याम्पियनशीपमा | ||||||||||||||
राष्ट्र | ![]() | |||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
निवास | Bottmingen, Switzerland[१] | |||||||||||||
जन्म दिन | १९८१ अगस्त ८ | |||||||||||||
जन्म स्थान | बसेल, स्वीट्जरल्याण्ड | |||||||||||||
उचाई | ६ फिट १ इन्च (१८५ सेमी)[२] | |||||||||||||
व्यावसायिक खेलाडीको रूपमा | १९९८ | |||||||||||||
खेलहरू | दायाँ-हाते (एक-हाते ब्याकह्याण्ड) | |||||||||||||
खेल जीवनको पुरस्कार राशी | $ ८,३१,०२,७०४ | |||||||||||||
आधिकारीक वेबसाइट | rogerfederer | |||||||||||||
एकल | ||||||||||||||
खेल जीवनको रेकर्ड | 963–223 (81.2% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup) | |||||||||||||
खेल जीवनको उपाधि | 79 (3rd in the Open Era) | |||||||||||||
उच्च क्रम | No. 1 (2 February 2004) | |||||||||||||
हालको क्रम | No. 3 (7 July 2014) | |||||||||||||
ग्राण्ड स्ल्यामको नतिजा | ||||||||||||||
अस्ट्रेलियन ओपन | W (2004, 2006, 2007, 2010) | |||||||||||||
फ्रेन्च ओपन | W (2009) | |||||||||||||
विमबल्डन | W (2003, 2004, 2005, 2006, 2007, 2009, 2012) | |||||||||||||
युएस ओपन | W (2004, 2005, 2006, 2007, 2008) | |||||||||||||
अन्य प्रतियोगिता | ||||||||||||||
टूर फाइनल | W (2003, 2004, 2006, 2007, 2010, 2011) | |||||||||||||
ओलम्पिक खेल | ![]() | |||||||||||||
दोहोरो प्रतियोगिता | ||||||||||||||
खेल जीवनको रेकर्ड | 128–86 (59.81% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup) | |||||||||||||
खेल जीवनको उपाधि | 8 | |||||||||||||
उच्च क्रम | No. 24 (9 June 2003) | |||||||||||||
उच्च क्रम | No. 115 (14 July 2014) | |||||||||||||
प्रमुखमा दोहोरो नतिजा | ||||||||||||||
अस्ट्रेलियन ओपन | 3R (2003) | |||||||||||||
फ्रेन्च ओपन | 1R (2000) | |||||||||||||
विमबल्डन | QF (2000) | |||||||||||||
युएस ओपन | 3R (2002) | |||||||||||||
अन्य डबल प्रतियोगिता | ||||||||||||||
ओलम्पिक खेल | ![]() | |||||||||||||
पदक कीर्तिमान
| ||||||||||||||
अन्तिम पटक अद्यावधिक: १४ जुलाई २०१४. |
रोजर फेडरर (जन्म ८ अगस्ट १९८१) व्यावसायिक स्विस टेनिस खेलाडी हुन् । टेनिस व्यवसायी संघको वरियताक्रम अनुसार उनी अहिले तेस्रो वरियताका खेलाडी हुन्। उनी अक्टोबर २००२ देखि वरियताक्रममा लगातार शीर्ष १० मा पर्न सफल भएका छन्। यसैगरी अप्रिल २००१ देखि वरियताक्रममा लगातार शीर्ष २० भित्र पर्न सफल भएका छन्। विभिन्न खेल पत्रकार र टेनिसका पूर्व खेलाडीहरुका अनुसार फेडरर टनिसका सबैभन्दा महान् खेलाडी हुन्।
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ "Roland-Garros 2014 - Roger Federer", अन्तिम पहुँच २५ मे २०१४।
- ↑ "Roger Federer", atpworldtour.com, Association of Tennis Professionals, अन्तिम पहुँच १७ जनवरी २०१४।
बाहिरी कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा रोजर फेडरर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |