सामग्रीमा जानुहोस्

रोजर फेडरर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोजर फेडरर
रोजर फेडरर २००९ को विम्बल्डन च्याम्पियनशीपमा
राष्ट्रस्विट्जरल्यान्ड स्वीट्जरल्याण्ड
निवासBottmingen, Switzerland[]
जन्म दिन१९८१ अगस्त ८
जन्म स्थानबसेल, स्वीट्जरल्याण्ड
उचाई६ फिट १ इन्च (१८५ सेमी)[]
व्यावसायिक खेलाडीको रूपमा१९९८
खेलहरूदायाँ-हाते (एक-हाते ब्याकह्याण्ड)
खेल जीवनको पुरस्कार राशी$ ८,३१,०२,७०४
आधिकारीक वेबसाइटrogerfederer.com
एकल
खेल जीवनको रेकर्ड963–223 (81.2% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup)
खेल जीवनको उपाधि79 (3rd in the Open Era)
उच्च क्रमNo. 1 (2 February 2004)
हालको क्रमNo. 3 (7 July 2014)
ग्राण्ड स्ल्यामको नतिजा
अस्ट्रेलियन ओपनW (2004, 2006, 2007, 2010)
फ्रेन्च ओपनW (2009)
विमबल्डनW (2003, 2004, 2005, 2006, 2007, 2009, 2012)
युएस ओपनW (2004, 2005, 2006, 2007, 2008)
अन्य प्रतियोगिता
टूर फाइनलW (2003, 2004, 2006, 2007, 2010, 2011)
ओलम्पिक खेल Silver Medal (2012)
दोहोरो प्रतियोगिता
खेल जीवनको रेकर्ड128–86 (59.81% in Grand Slam and ATP World Tour main draw matches, and in Davis Cup)
खेल जीवनको उपाधि8
उच्च क्रमNo. 24 (9 June 2003)
उच्च क्रमNo. 115 (14 July 2014)
प्रमुखमा दोहोरो नतिजा
अस्ट्रेलियन ओपन3R (2003)
फ्रेन्च ओपन1R (2000)
विमबल्डनQF (2000)
युएस ओपन3R (2002)
अन्य डबल प्रतियोगिता
ओलम्पिक खेल Gold Medal (2008)
पदक कीर्तिमान
 स्विट्जरल्यान्डको प्रतिनिधित्व गर्दै
Men's Tennis
सवर्ण पदक – पहिलो स्थान 2008 Beijing Doubles
रजत पदक – दोस्रो स्थान 2012 London Singles
अन्तिम पटक अद्यावधिक: १४ जुलाई २०१४.

रोजर फेडरर (जन्म ८ अगस्ट १९८१) व्यावसायिक टेनिसका पूर्वखेलाडी हुन् । टेनिस व्यवसायी संघको वरीयताक्रममा लगातार २३७ हप्तासहित ३१० हप्तासम्म विश्व नम्बर १ खेलाडीका रुपमा दर्ज भएका थिए। उनी अक्टोबर २००२ देखि वरीयताक्रममा लगातार शीर्ष १० मा पर्न सफल भएका थिए। यसैगरी अप्रिल २००१ देखि वरीयताक्रममा लगातार शीर्ष २० भित्र पर्न सफल भएका थिए। विभिन्न खेल पत्रकार र टेनिसका पूर्वखेलाडीहरुका अनुसार फेडरर टनिसका महान् खेलाडी हुन्। २४ वर्षको व्यावसायिक खेलजीवनमा १५ सयभन्दा बढी खेल खेलेका उनी सर्वाधिक ग्रान्डस्लाम जित्नेमध्ये तेस्रोमा पर्छन्। १६ वर्षको उमेरमा सन् १९९८ मा व्यावसायिक टेनिसमा प्रवेश गरेका उनले सन् २००३ मा पहिलो ग्रान्डस्लाम जितेका थिए। तीन वर्षदेखि घुँडाको चोटबाट ग्रसित उनले सन् २०१८ को विम्बल्डनपछि कुनै खेल खेलेका थिएन्।

फेडेररले सन् २०२२ सेप्टेम्बर २३ बाट टेनिसबाट संन्यास लएका हुन्। घुँडाको चोटका कारण करिब १४ महिना कोर्टबाहिर रहेका रोजर फेडेररले अन्तिम दिन लन्डनमा लेभर कप खेलेर एक कार्यक्रमका बीच भावुक भएर संन्यास घोषणा गरेका थिए। उनी अन्तिम खेलमा निकै भावुक बने, आँसु थाम्न सकेनन्। आफू मात्र रोएनन्, समर्थकहरुलाई पनि रुवाए।[][]


सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]