सामग्रीमा जानुहोस्

र्जोडना ब्रिस्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
र्जोडना ब्रिस्टर
Brewster at the 2009 premiere of Fast & Furious.
जन्मस.न् १९८० अप्रिल २६
प्यानामा सहर, प्यानामा
मातृ शिक्षाप्रतिष्ठानYale University
पेशाअभिनेत्री
कार्यकाल१९९५–आहिलेसम्म
जीवनसाथी
Andrew Form
(
वि २००७)
सन्तान१

जोर्डना ब्रिस्टर एक ब्राजिलियन–अमेरिकन अभिनेत्री हुन् । उनको जन्म स.न् १९८० को अप्रिल २६ मा पानामाको पानामा सहरमा भएको थियो ।[१] उनी बहुप्रसिद्ध चलचित्र फास्ट एण्ड फ्यूरीयस मा मिया टोरेडोको नामले चिनिने गर्दछिन् । उनी स.न्. १९९५ ताका हलिवुडमा प्रवेश गरेकी हुन् ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]