लक्ष्मीनाथ गौतम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लक्ष्मीनाथ गौतम
Laxmi Nath Gautam.jpg
नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नर
कार्यकाल
फेब्रुअरी ०८, १९६१ – जुन १७, १९६५[१]
शासकमहेन्द्र वीर विक्रम शाह
अग्रजहिमालय सम्शेर जबरा
उतराधिकारीप्रद्युम्नलाल राजभण्डारी
सहीछाप

लक्ष्मीनाथ गौतम नेपाल राष्ट्र बैंकको दोस्रो गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९६१ देखि १९६५ सम्म रह्यो । उनले केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरे ।

स्रोत[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ ?