प्रद्युम्नलाल राजभण्डारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रद्युम्नलाल राजभण्डरी
नेपाल राष्ट्र बैङ्कको तेस्रो गभर्नर
कार्यकाल
जुन १८, १९६५ – अगस्ट १३, १९६६उद्दरण त्रुटी: The opening <ref> tag is malformed or has a bad name
एकाधिपतिमहेन्द्र वीर विक्रम शाह
पूर्वाधिकारीलक्ष्मीनाथ गौतम
उतराधिकारीभेष बहादुर थापा

प्रद्युम्नलाल राजभण्डरी नेपाल राष्ट्र बैङ्कको तेस्रो गभर्नर हुन् ।[१] उनको कार्यकाल सन् १९६५ देखि १९६६ सम्म रह्यो । उनले केवल राजा महेन्द्रका मुद्रामा हस्ताक्षर गरे ।

स्रोत[सम्पादन गर्नुहोस्]

  1. "नेपालका गभर्नरहरूको सूची", अन्तिम पहुँच २०१७-०२-२६ [dead link]?