लक्ष्मीबहादुर श्रेष्ठ
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लक्ष्मीबहादुर श्रेष्ठ (वि.सं. १९८५ - ) मदन पुरस्कार प्राप्त गर्ने अनुसन्धाता हुन्। उनले वि.सं. २०२१ सालमा उक्त पुरस्कार पाएका हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]श्रेष्ठको जन्म वि.सं. १९८५ साल मंसिर महिना कोबहाल, ललितपुरमा भएको थियो। उनका बुबा कीर्तिबहादुर श्रेष्ठ र आमा बाबाज्यान हुन्।
पुरस्कार
[सम्पादन गर्नुहोस्]उनले वस्त्र-निर्माण कला नामक ग्रन्थको लागि विज्ञानतर्फको विषयमा मदन पुरस्कार २०२१ प्राप्त गरेका हुन्।