सामग्रीमा जानुहोस्

लगन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लगन वा साइत वा मुहुर्त ((संस्कृत [लग्न] Error: {{लिप्यन्तरण}}: transliteration text not Latin script (pos 1: ल) (help))) धार्मिक मान्यता अनुसार ग्रह या नक्षत्रको प्रभाव हेरी किटान गरिने समय। यो समयमा कुनै पनि कार्य जस्तै विवाह, ब्रतबन्ध, व्यवसायको थालनी इत्यादिको शुभारम्भ गर्नको लागि उपयुक्त हुने जनविश्वास साथै शास्त्रीय मत रहेको छ।


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=लगन&oldid=1307633" बाट अनुप्रेषित