लगानी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

लगानी (अङ्ग्रेजी: Investment) भन्नाले आफुसँग भएको रकमलाई भविष्यमा लाभ प्राप्तिको लागी कुनै क्षेत्रमा लगाउनु लाई बुझिन्छ । 


लगानीबाट सामान्यतया सम्पत्ति श्रृजना हुने गर्दछ र त्यसलाई वित्तीय विवरणहरू तथा लेखामा लगानी भन्ने गरिन्छ । 

लगानीको प्रकार[सम्पादन गर्ने]

  • अल्पकालिन लगानी
  • दिर्घकालिन लगानी

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]