लता सभरवाल
स्वरूप
लता सभरवाल सेठ | |
|---|---|
| जन्म | लता सभरवाल २८ अगस्ट १९७५ मुम्बई ,महाराष्ट्र ,भारत |
| पेशा | अभिनेत्री |
| चिनारीको कारण | जानी जाती हे विवाह र यह रिश्ता क्या कहलाता हे |
| जीवनसाथी | संजीव सेठ (२००८–हाल सम्म) |
| सन्तान | १ |
लता सभरवाल सेठ (जन्म २८ अगष्ट १९७५) एक भारतीय चलचित्र तथा टेलिभिजन अभिनेत्री हुन् । उनी मुख्य रूपमा विवाह तथा यह रिश्ता क्या कहलाता हे भन्ने टेलिभिजन धारीवाहिकको लागि सबैतिर जनिने गर्छिन् यस बाहेक उनी २०१५को सुपरहिट चलचित्र प्रेम रतन धन पायोमा एक सहायक भूमिकाको रूपमा अभिनयगरि सकेकी छिन् ।

जीवनी
[सम्पादन गर्नुहोस्]उनको जन्म २८ अगस्ट १९७५मा मुम्बई ,महाराष्ट्र ,भारतमा भएको थियो। उनको विवाह संजीव सेठसँग २०१२मा भएको थियो र २०१२ मै उनलाई गर्भवती घोसणा गरिएको थियो । १६ मे २०१३मा उनले एक छोरालाई जन्म दिइन् ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ http://articles.timesofindia.indiatimes.com/2009-01-22/tv/28014233_1_marriage-plans-wedding-bells-love-and-marriage अभिलेखिकरण २०१३-१२-०३ वेब्याक मेसिन
- ↑ http://www.zeetv.com/news-media/press-releases/its-celebrities-galore-again-on-zee-tvs-game-show-ghar-ghar-mein.html
- ↑ http://ibnlive.in.com/news/sanjeev-seth-lata-sabharwal-to-participate-in-nach-baliye-6/428704-44-124.html अभिलेखिकरण २०१३-१०-१९ वेब्याक मेसिन
- ↑ http://movies.ndtv.com/television/sanjeev-seth-lata-sabharwal-to-participate-in-nach-baliye-6-433026 अभिलेखिकरण २०१५-०६-१० वेब्याक मेसिन
- ↑ http://zeenews.india.com/entertainment/idiotbox/sanjeev-seth-lata-sabharwal-to-participate-in-nach-baliye-6_144683.html
- ↑ http://www.starplus.in/nach-baliye-6/showcelebrity.aspx?cid=1193 अभिलेखिकरण २०१३-११-१२ वेब्याक मेसिन
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा Lata Sabharwal सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।