सामग्रीमा जानुहोस्

लफङ्गे परिन्दे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लफङ्गे परिन्दे
चलचित्रको पोस्टर
निर्देशकप्रदिप सरकार
पटकथागोपी पुथरन
कथागोपी पुथरन
निर्माताआदित्य चोपडा
मुख्य कलाकारनिल नितिन मुकेश
दीपिका पादुकोण
छायाङ्कननटराजन सुब्रमन्यम
सम्पादनसंजिव दत्त
सङ्गीतआर. आनन्द
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • २० अगस्ट २०१० (2010-08-20)
अवधि
१५५ मिनेट
देशभारत
भाषाहिन्दी
बक्स अफिस२२७ मिलियन (युएस$३.२ मिलियन)[]

लफङ्गे परिन्दे एक भारतीय चलचित्र हो । यो चलचित्र सन् २०१० मा प्रदर्शित गरिएको हो । यो चलचित्रको निर्देशक प्रदिप सरकार हुन् भने निर्माता आदित्य चोपडा हुन् । यस चलचित्रका मुख्य पात्रमा निल नितिन मुकेशदीपिका पादुकोण रहेका छन् । यस चलचित्रको सुटिङ सडकमा भएको हुनाले दुवै कलाकारको लागि भूमिका निर्वाह गर्न निकै चुनौतीपूर्ण रहेको थियो ।[][][][] आंशिक रूपले यस चलचित्रको कथा १९७८ को अमेरिकी चलचित्र आइस क्यासलबाट लिइएको थियो ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]