लाओस महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लाओस
सङ्गठनलाओस फुटबल सङ्गघ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएसिन फुटबल सङ्घ (दक्षिणपूर्वी एसिया)
सर्वाधिक गोलकर्ताSouphavanh Phayvanh (१९)
गृह रङ्गशालाNew Laos National Stadium
फिफा कोडLAO
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (२३ जून २०१७)
उच्च वरीयता७३ (जून २००९)
निम्न वरीयता११७ (अक्टोबर २००७)
पहिलो अन्तर्राष्ट्रिय
 थाइल्यान्ड १३–१ लाओस लाओस
(याङ्गुन, म्यानमार; ६ सेप्टेम्बर २००७)
ठूलो विजय
लाओस लाओस ११–० इन्डोनेसिया इन्डोनेशिया
(भियनटियान, लाओस; १६ अक्टोबर २०११)
ठूलो हार
 थाइल्यान्ड १४–१ लाओस लाओस
(हो चि मिन्ह शहर, भियतनाम; २२ सेप्टेम्बर २०१२)

लाओस महिला राष्ट्रिय फुटबल टिम लाओसको राष्ट्रिय महिला फुटबल टिम हो । यो एएफसीको सदस्य राष्ट्र हो र फिफाद्वारा मान्यता प्राप्त राष्ट्र पनि हो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "एएफएफ महिला च्याम्पियनसिप २०१३", अन्तिम पहुँच १२ सेप्टेम्बर २०१३