लाइबेरिया महिला राष्ट्रिय फुटबल टोली
स्वरूप
(लाइबेरिया महिला राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
| सङ्गठन | लाइबेरिया फुटबल सङ्घ | ||
|---|---|---|---|
| सङ्घ | अफ्रिकी राष्ट्र कप (अफ्रिका) | ||
| उप-सङ्घ | पश्चिम अफ्रिकी फुटबल सङ्घ (पश्चिम अफ्रिका) | ||
| फिफा कोड | LBR | ||
| |||
| फिफा वरीयता क्रम | |||
| वर्तमान वरीयता | NR (२३ जून २०१७)[१] | ||
| उच्च वरीयता | ९२ (२००९) | ||
| निम्न वरीयता | १४८ (सेप्टेम्बर २०१५) | ||
| पहिलो अन्तर्राष्ट्रिय | |||
(मोन्रोभिया; १८ फेब्रुअरी २००७) | |||
| ठूलो हार | |||
(आक्रा; २७ फेब्रुअरी २०११) | |||
लाइबेरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लेसोथोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लाइबेरियामा फुटबलको लागि शासकीय निकाय लाइबेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफा र अफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो । टोली हाल सम्म जम्मा ५ वटा फिफाद्वरा मान्यता खेलहरूमा सहभागी भएको छ ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १० जुन २०१२।