लाईबेरिया महिला राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लाइबेरिया
सङ्गठनलाइबेरिया फुटबल संघ
सब-कन्फेडेरेसनपश्चिम अफ्रिकी फुटबल संघ (पश्चिम अफ्रिका)
कन्फेडेरेसनअफ्रिकी राष्ट्र कप (अफ्रिका)
फिफा कोडLBR
फिफा बरियता क्रमNR (२३ जून २०१७)[१]
फिफा उच्च बरियता क्रम९२ (२००९)
फिफा निम्न बरियता क्रम१४८ (सेप्टेम्बर २०१५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 Liberia ०–३  इथियोपिया
(मोन्रोभिया; १८ फेब्रुअरी २००७)
ठूलो हार
 Liberia ०−७  घाना
(आक्रा; २७ फेब्रुअरी २०११)

लाइबेरिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लेसोथोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो लाइबेरियामा फुटबलको लागि शासकीय निकाय लाइबेरिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो । टोली हाल सम्म जम्मा ५ वटा फिफाद्वरा मान्यता खेलहरूमा सहभागी भएको छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा महिला विश्व बरियता", फिफा डटकम, २५ सेप्टेम्बर २००९, अन्तिम पहुँच १० जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्ने]