लात्भिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लात्भिया
उपनाम(हरू)11 vilki[स्रोत नखुलेको]
(11 Wolves)
सङ्गठनलात्भिया फुटबल संघ
कन्फेडेरेसनयुइएफए
प्रमुख प्रशिक्षकMixu Paatelainen
सहायक प्रशिक्षकVitālijs Astafjevs
Andris Riherts
कप्तानAndris Vaņins
सर्वाधिक उपस्थितिVitālijs Astafjevs (१६७)
सर्वाधिक गोलकर्ताMāris Verpakovskis (२९)
गृह रङ्गशालादौगभा रंगशाला
फिफा कोडLVA
फिफा बरियता क्रम१२९ Steady (१६ अगस्ट २०१८)
फिफा उच्च बरियता क्रम४५ (नोभेम्बर २००९)
फिफा निम्न बरियता क्रम१४८ (सेप्टेम्बर २०१७)
इएलओ बरियता क्रम११८ Increase(२० अगस्ट २०१८)
इएलओ उच्च बरियता क्रम४५ (२५ सेप्टेम्बर १९३८)
इएलओ निम्न बरियता क्रम१२४ (अप्रिल १९९५)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
लात्भिया लात्भिया १–१ इस्टोनिया 
(रिगा, लात्भिया; २४ सेप्टेम्बर १९२२)
ठु्लो विजय
लात्भिया लात्भिया ६–१ लिथुआनिया 
(रिगा, लात्भिया; ३० मे १९३५)
लात्भिया लात्भिया ५–० लिथुआनिया 
(भोरु, इस्टोनिया; १ जून २०१२)
 गिब्राल्टार ०–५ आत्भिया लात्भिया
(गिब्राल्टार, गिब्राल्टार; २९ मार्च २०१६)
ठूलो हार
 स्विडेन १२–० लात्भिया लात्भिया
(स्टकहोम, स्वीडेन; २९ मे १९२७)
युरोपेली च्याम्पियनसिप
खेलहरू१ (पहिलो खेल: २००४)
उत्कृष्ट नतिजासमूह चरण, २००४

लात्भिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा लात्भियालाई प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो लात्भियामा फुटबलको लागि शासकीय निकाय लात्भिया फुटबल संघद्वरा नियन्त्रित छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]