लिखु खोला ए जलविद्युत केन्द्र
स्वरूप
| लिखु खोला ए जलविद्युत केन्द्र | |
|---|---|
| आधिकारिक नाम | लिखु खोला ए जलविद्युत केन्द्र |
| देश | नेपाल |
| स्थान | सोलुखुम्बु जिल्ला |
| निर्देशाङ्क | २७.०°३१.०′१९.०″उ ८६.०°२१.०′३०.०″पू / 27.521944°N 86.358333°E |
| उद्देश्य | जलविद्युत उर्जा |
| स्थिति | सक्रिय |
| मालिक(हरू) | नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड |
| बाँध र पानी बाहिरिने मार्ग | |
| बाँधको प्रकार | गुरुत्व बाँध |
| पानीको स्रोत | लिखु खोला |
| प्रकार | नदीको पानी |
| क्षमता | ५१ MW |
लिखु खोला ए जलविद्युत केन्द्र सोलुखुम्बु जिल्लामा अवस्थित रहेको, ५१ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले लिखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। नुम्बुर हिमालय हाइड्रोपावर लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७८-१०-२५ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०७-०७-१५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४। अभिलेखिकरण २०२३-०९-२५ वेब्याक मेसिन