लिन कोलिन्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लिन कोलिन्स
कोलिन्स सन् २००९ मा
जन्म विओला लिन कोलिन्स
(१९७७-०५-१६) मे १६, १९७७ (उमेर ४१)
होस्टन, टेक्सास, अमेरिका
पेशा अभिनेत्री
कार्यकाल १९९९- वर्तमान
जिवनसाथी स्टीवन स्ट्रेट (२००८-वर्तमान)

विओला लिन कोलिन्स (अङ्ग्रेजी: viola Lynn Collins, जन्म १६ मे १९७७)[१][२][२] एक अमेरिकी अभिनेत्री हुन् । उनले डेली रेकर्ड र ट्र्यु ब्लड नामको टेलिभिजन सिरियलबाट आफ्नो अभिनय जीवनको सुरुवात गरिन् । जोन कार्टरएक्स-मेन ओरिजिन्स चलचित्रमा भूमिकाको लागि चर्चित छिन ।

जीवनी[सम्पादन गर्ने]


फिल्मोग्राफी[सम्पादन गर्ने]

फिल्महरू[सम्पादन गर्ने]

  • नेवर गेट ऑउटता थे बोट - २००२
  • डाउन विथ लव - २००३
  • १३ गोइंग ओन ३० - २००४
  • ५० फर्स्ट डेट्स - २००४

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Top 99 Women, 2012 Edition: Lynn Collins", AskMen.com, २०१२-०३-११-को मूल रूप सङ्ग्रहित, अभिगमन मिति २०१२-०३-११ 
  2. २.० २.१ "Collins, Viola Lynn", Texas Birth Index, 1926-1995. One source, AskMen.com, cited above, gives June 1, 1979. Collins, in the Daily Record interview below, refers to May as her birth month.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

इन्टरनेट चलचित्र डेटाबेसमा लिन कोलिन्स