लियोन ओसमेन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लियोन ओसमेन
Leon Osman Bohemians V Everton (44 of 51).jpg
सन् २०११ मा ओसमेन एभर्टनबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम लोयोन ओसमेन
जन्म मिति (१९८१-०५-१७) १७ मे १९८१ (उमेर ३८)
जन्म स्थान वेगन, इङ्ल्यान्ड
उचाई ५ फिट ८ इन्च (१.७३ मी)
खेल्ने स्थान मध्यपंक्ति
युवा क्लब
१९९७–२००० एभर्टन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०००–२०१६ एभर्टन ३५३ (४३)
२००२–२००३कारलिस्ल युनाइटेड (ऋणमा) १२ (१)
२००४डर्बि काउन्टि (ऋणमा) १७ (३)
जम्मा ३७८१ (४७)
राष्ट्रिय टिम
१९९७–१९९८ इङ्ल्यान्ड यू-१६ (०)
२०१२–२०१३ इङ्ल्यान्ड (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

लियोन ओसमेन (जन्म: ४ मार्च १९९२) एक अवकास लिएका अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले मध्यपंक्ति स्थानबाट खेल्ने गर्थे । ओसमेनले अाफ्ने धेरै जस्तो समय एभर्टनमा बिताएका थिय । ओसमेनले डर्बी काउन्टि र कार्लिस्ल युनाइटेडमा कर्जाको रुपमा खेलेका थिय ।ओसमेन तीस बर्षको हुँदा इङ्ल्यान्ड राष्ट्रिय टिमको लागि दुई अन्तर्राष्ट्रिय उपस्थिति जनाएका छन् ।[१] [२]

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. बर्टन, लरा (२३ नोभेम्बर २००९), "लियोन ओसमेन", द गार्जियन (लण्डन), अन्तिम पहुँच २३ नोभेम्बर २००९ 
  2. "लियोन ओसमेन:" 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]