लिरोय साने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिरोय साने
20180602 FIFA Friendly Match Austria vs. Germany Leroy Sané 850 0668.jpg
सन् २०१८ मा साने जर्मनीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम लिरोय आजिज साने[१]
जन्म मिति (1996-01-11) ११ जनवरी १९९६ (उमेर २७)उद्दरण त्रुटी: Invalid <ref> tag; invalid names, e.g. too many
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
म्यानचेस्टर सिटी
सङ्ख्या १९
युवा करियर
२००१–२००५ वेटनसेसिल
२००५–२००८ साल्के ०४
२००८–२०११ लिभरकुसेन
२०११–२०१४ साल्के ०४
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१४–२०१६ साल्के ०४ ४७ (११)
२०१६– म्यानचेस्टर सिटी ६६ (१७)
अन्तर्राष्ट्रिय करियर
२०१४–२०१५ जर्मनी यू-१९ ११ (८)
२०१५– जर्मनी यू-२१ १० (५)
२०१५– जर्मनी १५ (०)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ०८:२१, २१ अक्टोबर २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २१:०४, १६ अक्टोबर २०१८ (युटिसी)

लिरोय साने (जन्म: ११ जनवरी १९९६) एक जर्मनेली पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब म्यानचेस्टर सिटी र जर्मनी राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन् ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "फिफा कन्फेडेरेसन कप २०१७ रुस: खेलाडीहरूको सुचि: जर्मनी" (पिडिएफ), फिफा, २० मार्च २०१८, पृ: ४, अन्तिम पहुँच ४ अक्टोबर २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]