लीलाध्वज थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लीलाध्वज थापा (वि.सं. १९७८-२०४१) नेपाली उपन्यासकार हुन्। उनले वि.सं. २०१४मा मदन पुरस्कार पाएका थिए।

जीवनी[सम्पादन गर्नुहोस्]

लीलाध्वजको जन्म कमलपोखरी, काठमाडौंमा वि. सं. १९७८ साल असारमा भएको थियो। उनले मन नामक उपन्यासका लागि २०१४ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए। उनका अन्य कृतिहरूः शान्ति, पूर्वस्मृति आदि हुन्। उनको निधन वि.सं. २०४१ सालमा भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]