लुइस भान गाल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लुइस भान गाल
Louis van Gaal 2014.jpg
लुइस भान गाल २०१४ मा
व्यक्तिगत विवरण
पुरा नाम एलोसियस पलस मारिया भान गाल
जन्म मिति (१९५१-०८-०८) ८ अगस्ट १९५१ (उमेर ६७)
जन्म स्थान एमस्टरड्याम, नेदरल्याण्ड
उचाई १.८५ मी (६ फिट १ इन्च)[१]
खेल्ने स्थान मिडफिल्डर
क्लबको विवरण
हालको क्लब म्यानचेस्टर युनाइटेड (प्रबन्धक)
युवा क्लब
डी मिर
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९७२-७३ एज्याक्स (०)
१९७३-७७ रोयल एन्टवर्प ४१ (७)
१९७७-७८ टेल्सटार २५ (१)
१९७८-८६ स्पार्टा २४८ (२६)
१९८६-८७ एजेड अल्कमार १७ (०)
जम्मा ३३१ (३४)
टिमको प्रबन्धन
१९८६-१९८८ एजेड फुटबल क्लब (सहायक प्रबन्धक)
१९८८-१९९१ एएफसी एज्याक्स (सहायक प्रबन्धक)
१९९१-१९९७ एएफसी एज्याक्स
१९९७-२००० एफसी बार्सिलोना
२०००-२००२ नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम
२००२-२००३ एफसी बार्सिलोना
२००५-२००९ एजेड फुटबल क्लब
२००९-२०११ बायर्न म्युनिख
२०१२-२०१४ नेदरल्याण्ड राष्ट्रिय फुटबल टिम
२०१४–२०१६ म्यानचेस्टर युनाइटेड फुटबल क्लब
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

एलोसियस पलस मारिया भान गाल, लुइस भान गाल नामले विश्वविख्यात (डच उच्चारण: [luˈʋi vɑŋ ˈɣaːl]; जन्म ८ अगस्ट १९५१), डच फुटबल प्रबन्धक हुन जो हाललाई म्यानचेस्टर युनाइटेड फुटबल क्लब का प्रबन्धक हुन । उनले यसअघि एएफसी एज्याक्स, एफसी बार्सिलोना, एजेड, बायर्न म्युनिखनेदरल्याण्ड राष्ट्रिय फुटबल टिममा पनि प्रबन्धकको पदभार सम्हालिसकेका छन् । सर एलेक्स फर्गुसनको विदाइसँगै डेविड मोइसको असफलतालाई पछ्याउँदै भान गालले म्यान्चेष्टर युनाइटेडको पदभार सम्हालेका हुन् । प्रशिक्षकको रूपमा विख्यात हुनुअघि, भान गालले रोयल आन्टवर्प, टेलस्टार, स्पार्टा रोट्टरडाम र एजेडका लागि मिडफिल्डरका रूपमा खेलेका थिए । उनी जिम्नास्टीक शिक्षक पनि हुन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Ronay, Barney (१९ मे २०१४), "Louis van Gaal: an aristocrat of the game", Irish Times, अन्तिम पहुँच २० मे २०१४ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]