सामग्रीमा जानुहोस्

लुटेरा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लुटेरा
लुटेरा चलचित्रको पोस्टर
निर्देशकदयाराम दाहाल
छायाङ्कनशिव ढकाल
सम्पादनमनिष शाहा
सङ्गीतबसन्त सापकोटा, अर्जुन पोखरेल
प्रदर्शन मिति
नोभेम्बर १३, २०१५
देशनेपाल
भाषानेपाली

लुटेरा नेपाली कथानक चलचित्र हो । यस फिल्ममा निखिल उप्रेती, प्रियंका कार्की, निशा अधिकारी, सविन श्रेष्ठ आदीको मुख्य अभिनय रहेको छ ।[][]

  1. "निखिलको नयाँ लुक्सका साथ ‘लुटेरा’ को ट्रेलर सार्वजनिक", नेपाल सन्देश, अन्तिम पहुँच ६ अक्टोबर २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१५-१०-०३ मिति
  2. "निखिलको भैरब भदौ ११,लुटेरा कार्तिक २७ मा रिलिज हुने", मेरो फिल्मी, अन्तिम पहुँच २४ मे २०१५ [स्थायी मृत कडी]