लुडभिग कुगेलमान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लुडभिग कुगेलमान (सन् १८३०-१९०२) - जर्मन सामाजिक-प्रजातन्त्रवादी, पेशाअनुसार चिकित्सक, जर्मनीमा सन् १८४८-१८४९को क्रान्तिका सहभागी प्रथम इन्टरनसनलका सदस्य । सन् १८६२ देखि १८७४ सम्म लन्डनमा रहनुभएका कार्ल मार्क्ससँग पत्रव्यवहार गरेर जर्मनीको अवस्थाबारे अवगत गराउने गरेका थिए ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५