लुफ्थान्सा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
लुफ्थान्सा
आइएटिए
LH
आइसिएओ
DLH
साइन
स्थापना
गन्तव्यहरू
मुख्यालय
वेबसाइट www.lufthansa.com

डाँश लुफ्थान्सा एसी जर्मनीको ध्वजा वाहक वायुसेवा हो जुन सामान्यतया लुफ्थान्सा को नामबाट विश्वर परिचित छ । यस वायुसेवा सन् १९५३ मा स्थापित भएको हो भने हाल यो वायुसेवालाई युरोपको सबैभन्दा ठुलो वायुसेवा मानिन्छ । यस वायुसेवाले अन्तराष्ट्रियस्तरमा विश्व भरि हवाई सेवा पुर्याउदै आएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]