लू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लू (उपन्यास)
लेखकनयनराज पाण्डे
चित्रकार...
आवरण कलाकारटाइम्स क्रिएसन
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारउपन्यास
प्रकाशकसाङ्ग्रिला बुक्स (काठमाडौँ, नेपाल)
प्रकाशित मिति
वि.सं २०६८ चैत्र
आइएसबिएन978-9937-853-82-8
पाठलू (उपन्यास) विकिस्रोतमा

लू नयनराज पाण्डेद्वारा लिखित नेपाली चर्चित उपन्यास हो । लू नेपालको समग्र दक्षिणी भारतसित सीमा जोडिएको गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपको युगौं देखि जारी संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव र त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई उजागर गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]

"https://ne.wikipedia.org/w/index.php?title=लू&oldid=1065905" बाट अनुप्रेषित