लू

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
लू (उपन्यास)
लू नेपाली उपन्यास
...
लेखकनयनराज पाण्डे
चित्रकार...
आवरण कलाकारटाइम्स क्रिएसन
देशनेपाल
भाषानेपाली
विधाउपन्यास
प्रकारउपन्यास
प्रकाशकसाङ्ग्रिला बुक्स (काठमाडौं, नेपाल)
प्रकाशन मिति
वि.सं २०६८ चैत्र
आइएसबिएन978-9937-853-82-8
Textलू (उपन्यास) at Wikisource


लू नयनराज पाण्डेद्वारा लिखित नेपाली चर्चित उपन्यास हो । लू नेपालको समग्र दक्षिणी भारतसित सीमा जोडिएको गाउँमा घटिरहने अमानवीय र आपराधिक गतिविधि, भोक र प्राकृतिक प्रकोपको युगौं देखि जारी संघर्ष, आर्थिक र राजनीतिक स्वार्थको टकराव र त्यसबीच हुर्किरहेको सुकोमल प्रेम र सामाजिक सद्भावलाई उजागर गरिएको छ ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]

"https://ne.wikipedia.org/w/index.php?title=लू&oldid=688737" बाट अनुप्रेषित