लेना डेल रे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लेना डेल रे
२०१२मा लेना डेल रे
जन्मएलिजावेथ वूलरिज ग्रान्ट
(1985-06-21) जुन २१, १९८५ (उमेर ३८)
न्युयोर्क, अमेरिका
वासस्थानक्यालिफोर्निया, अमेरिका
पेशा
  • गायिका
  • रचनाकार
  • मोडल
गृहनगरन्युयोर्क, अमेरिका
साङ्गीतिक जीवन
हस्ताक्षर

एलिजावेथ वूलरिज ग्रान्ट (जन्म: जुन २१, १९८५),[१] लेना डेल रे एक प्रसिद्धि अमेरिकी गायिका, रचनाकार र मोडल हुन्। अमेरिकाको उत्तरी न्युयोर्क राज्यमा हुर्केकी उनले आफ्नो सङ्गीतयात्रा सन् २००५ मा न्युयोर्क सहरको बसाईसराई पश्चात गरेकी थिइन्। सन् २०११ मा उनले गएको गीत "भिडियो गेम्स"ले विश्वव्यापी चर्चा पाएसँगै उनले साङ्गीतिक क्षेत्रमा फराकिलो स्थान पाएकी थिइन्।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hiatt, Brian (जुलाई १८, २०१४), "Lana Del Rey – The Saddest, Baddest Diva in Rock", Rolling Stone (1212): ४४, "Del Rey is four days away from her 29th birthday (for reasons she can't explain, she's usually reported to be a year younger), but looks, at the moment, like a college junior home for the summer." ; Jackson, Ron (जुलाई ४, २००८), "July 4, 2008 Post", Domain Name Journal, जुलाई २५, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १८, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता); "Girl, Interrupted: Lizzy Grant Becomes Lana Del Rey", Blurt, २००९, जुलाई २७, २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुलाई १८, २०१४  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जुन २०, २०१७ मिति
  2. Harris, Paul (जनवरी २१, २०१२), "Lana Del Rey: The strange story of the star who rewrote her past", The Guardian, जुन २६, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन २९, २०१६  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]